काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ अन्तर्गत सञ्चालन हुने स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि देशभरबाट ९६६ प्रस्ताव अन्तिम रूपमा छनोट भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार कर्जा प्रवाहका लागि सिफारिस गरिएका प्रस्तावकहरूको नामावली स...