स्तन क्यान्सरको प्रारम्भिक परीक्षण अब भद्रपुरमै, मेची अस्पतालमा सुरु भयो म्यामोग्राफी सेवा

3 hours ago 138
झापा :  पूर्वी नेपालका महिलाले स्तन क्यान्सरको प्रारम्भिक परीक्षणका लागि अब काठमाडौं वा धरान धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने भएको छ। भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले म्यामोग्राफी सेवा सञ्चालनमा ल्याएसँगै कोशी प्रदेश सरकार मातहतका सरकारी अस्...
पुरा समाचार पढ्नुहोस