स्थगित चुनावमा एन्फाको झन्डै ५५ लाख खर्च, मुद्दा लड्नै सकियो साढे ९७ लाख

3 weeks ago 130

स्थगित चुनावका नाममा ५५ लाख र अदालतमा मुद्दा लड्न करिब एक करोड रुपैयाँ खर्च गरेको एन्फाले सार्वजनिक खरिद ऐनसमेत उल्लङ्घन गरेको पाइएको छ। अख्तियारको निर्देशनपछि गठित उपसमितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा एन्फा नेतृत्वको आर्थिक बेथितिको विवरण सम...

पुरा समाचार पढ्नुहोस