स्थानीय तहका रोजगार सेवा केन्द्रलाई एकीकृत स्वरूपमा विस्तार गर्ने तयारी

2 weeks ago 229
काठमाडौँ । सरकारले देशभर सञ्चालनमा रहेका स्थानीय तहका रोजगार सेवा केन्द्रलाई थप विस्तारित र एकीकृत सेवा दिने संरचनामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। अब ती केन्द्रहरू ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो...
पुरा समाचार पढ्नुहोस