स्थानीय तहको संख्या घटाइने, नगरपालिकाको संख्या बढाइँदै

1 week ago 42
काठमाडौं : सरकारले संविधानले तोकेकै आधारमा संघीय संरचनाको पुनर्संरचना अभ्यास सुरु गरेको छ । संघीय संरचना कार्यान्वयनमा आएको झन्डै एक दशकपछि सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाको पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ । स्थानीय
पुरा समाचार पढ्नुहोस