स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

2 weeks ago 114
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। विषेशगरी सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच नीति...
पुरा समाचार पढ्नुहोस