स्थानीय तहमा सवारी मर्मत खर्च अनपेक्षित, एउटै मोटरसाइकल मर्मत खर्च १ लाख ८९ हजार !

3 weeks ago 53
पाँचथर । तपाईँलाई विश्वास लाग्छ ? एउटा मोटरसाइकलको मर्मत खर्च १ लाख ९८ हजार ८ सय ६९ रुपैयाँ ! यो पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा खर्च गरेको हो । यो खर्च अस्वाभाविक, अपत्यारिलो र
पुरा समाचार पढ्नुहोस