स्थानीय सरकारसँग हातेमालो गर्दै कोशीको ६ करोड ४३ लाख लगानी, ६ पालिकामा नवप्रवर्तन परियोजना
1 week ago
105
विराटनगर : कोशी प्रदेश सरकारले स्थानीय तहको विकासलाई प्रविधिमैत्री, उद्यममुखी र सेवा प्रभावकारी बनाउने लक्ष्यसहित प्रदेशका ६ वटा पालिकामा ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरका नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन गर्ने भएको छ।
प्रदेश सरकार र