काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । कम्पनीले हालै एउटा कमाण्ड लाइन टुल सार्वजनिक गरेको हो, जसले Claude Code र OpenClaw जस्ता एआई एजेन्टमार्फत ...