‘स्माइल योर च्वाइस’ पसलमा प्रहरीको छापा, २८ हजार ५०० भेप बरामद

2 weeks ago 55

काठमाडौं । काठमाडौंको खिचापोखरीस्थित आरबी कम्पेक्समा रहेको ‘स्माइल योर च्वाइस’ पसलमा प्रहरीले छापा मारेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिल विजक बिनाको भेप रहेको सूचनाका आधारमा छापा मारेको हो I

‘केही भे...

पुरा समाचार पढ्नुहोस