स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

3 weeks ago 56
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।‘स्मार्ट टेलिकम प्रा.लि.’को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्त...
पुरा समाचार पढ्नुहोस