काठमाडौं, १९ असार । प्रहरीले स्रोत नखुलेको रकमसहित गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार दिउँसो बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई गोकर्णेश्वर नगरपालिका-५ पहेंलो पुलबाट पक्राउ गरेको हो...