स्वास्थ्य बिमा सुधारको तयारीमा सरकार, १६ अर्ब बक्यौता र ६.७५ अर्ब घाटा चुनौती

1 hour ago 104
काठमाडौं : विगतदेखि भुक्तानी र सेवा प्रवाहका समस्याले प्रभावित स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले गृहकार्य थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रदेश र स्थानीय तहका ...
पुरा समाचार पढ्नुहोस