काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताएका छन्। बिहीबार ललितपुरमा आयोजित अङ्गदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले ललितपुर महानगरपालिकाले पूर्वाधार, सम्पदा...