काठमाडौं । नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने सम्भावना लगभग सुनिश्चित गरेको छ । रोनाल्ड कोम्यानको टोलीका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिल...