‘स्विप अपरेसन’मा ३६ जना नियन्त्रणमा, ब्राउन सुगरसहित पाँच कारोबारी पक्राउ

1 week ago 148
झापा :  झापामा लागुऔषध प्रयोगकर्ता र कारोबारीविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’का क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले  एकै दिनको अपरेसनमा २९ जना प्रयोगकर्ता र सात जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएर
पुरा समाचार पढ्नुहोस