हत्या अभियोगमा एक जना पक्राउ

2 days ago 23
झापा । झापाको मेचीनगर नगरपालिका–१५ नील कोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नील कोठी निवासी ५५ वर्षीय रुद्...
पुरा समाचार पढ्नुहोस