हदबन्दीका कारण दुई खर्ब बराबरको सम्पत्ति रोकियो, तत्काल सम्बोधन गर्न माग

5 days ago 87
काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ बराबरको सम्पत्ति रोक्का रहेको बताएका छन्। शनिबार नेपाल जग्गा तथा आवास विकास संघको १९औँ...
पुरा समाचार पढ्नुहोस