हराएका व्यक्ति मृत फेला

4 days ago 57
झापा : परिवारको सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीमा निवेदन परेको केही घण्टामै बिर्तामोडमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका छन्। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव
पुरा समाचार पढ्नुहोस