काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा बोल्ने अवसरका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको राजनीतिक संस्कार आन्दोलन र द्वन्द्वबाटै विकसित भ...