काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग राजनीतिक एकता गर्ने प्रयास अघि बढाएका छन्। साम्पाङले उक्त पार्टीका अध्यक्ष कुलमान घिसिङलाई एकता तथा सहकार्यका लागि औपचारिक प्रस्ताव पठाइएको जानकारी दिएका छन्। उनका अन...