हर्क साम्पाङले कुलमानलाई भने- अब हामी मिलौं

1 week ago 37

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्। बुधबार घिसिङलाई औपचारिक निमन्त्रणा पठाएको जानकारी साम्पाङले बिहीबार बिहान सामाजिक सञ्जाल ...

पुरा समाचार पढ्नुहोस