हर्कको पार्टी प्रवेश गर्दै सुदनले भने- जनताको आदेशलाई मानेका हौं

3 weeks ago 176
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँतीले श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्। शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनले श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन्। किराँतीलाई पार्टीका अध्यक्ष हर...
पुरा समाचार पढ्नुहोस