हलेसी र बराह क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त

1 week ago 46
काठमाडौँ । कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका...
पुरा समाचार पढ्नुहोस