हल्दीबारीमा मकै भाँच्ने क्रममा फेला पर्यो विशाल अजिङ्गर, प्रहरीद्वारा उद्धार
3 weeks ago
118
झापा। झापाको हल्दीबारी गाउँपालिका–३ गोरेचोक क्षेत्रमा मकै भाँच्ने क्रममा विशाल अजिङ्गर फेला परेपछि प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब १ः३० बजे स्थानीयवासी मकैबारीमा काम गरिरहेका बेला करिब ६ देखि ७ फिट