हात्तिटार आधारभूत विद्यालयको ४१ औँ वार्षिकोत्सव सम्पन्न, सेनाद्वारा निर्मित भवन

1 week ago 27
इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङस्थित श्री हात्तिटार आधारभूत विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा पुनःनिर्माण र स्तरोन्नति गरिएका भौतिक संरचनाको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा नेपाली सेनाको सहयोगमा निर्माण गरिएको भवन वि...
पुरा समाचार पढ्नुहोस