हामी भागेका होइनौं, साउन २८ भित्रै नेपाल फर्केर अनुसन्धानलाई सघाउँछौं : देउवा दम्पती

2 weeks ago 45
काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा द...
पुरा समाचार पढ्नुहोस