हावाहुरी र चट्याङको जोखिम बढ्दो: उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

3 weeks ago 38
काठमाडौं। पछिल्लो समय देशभर हावाहुरी र चट्याङका घटनामा वृद्धि हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ। प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षति कम गर्न प्राधिकरणले जनहित...
पुरा समाचार पढ्नुहोस