हावाहुरीको कहरः घर भत्किँदा महिलाको मृत्यु, विधुत संरचनामा ठूलो क्षति

2 weeks ago 38

सञ्जय मिश्रा/रौतहट, १२ जेठ । रौतहटमा गएराति आएको तीव्र हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

 

जिल्लाको वृन्दावन नगरपालिका–७ सखुअवा धमौरागढी टोल निवासी ३५ वर्षीया फुलकुमा...

पुरा समाचार पढ्नुहोस