हावाहुरीले विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

3 weeks ago 189

२७ जेठ, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज ख...

पुरा समाचार पढ्नुहोस