काठमाडौँ । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान निधन भएको छ । उनको बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । लामो समय...