हिमालयन रि-इन्स्योरेन्स छोडे कपुरले, एक साताअघि पाएका थिए कामु सीइओको जिम्मेवारी

1 week ago 44

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले राजीनामा दिएका छन्।

कपुरले कामु सीइओको जिम्मेवारी पाएको एक साता नहुँदै राजीनामा दिएका हुन्। कम्पनीमा २०२१ देखि कार्यरत नायब प्रमुख कार्यकारी अधिकृ...

पुरा समाचार पढ्नुहोस