काठमाडौं। सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली बाह्य कार्य सेवा (इईएएस) मा ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तरराष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ। संवादमा बेल्जियममा कार्यरत विभिन्न देशक...