हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

2 weeks ago 118
काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण देशका हिमाली र पहाडी भू-भागका साथै गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहेको...
पुरा समाचार पढ्नुहोस