हुण्डरीले उडायो अवसरवादीहरू, किन अडिग रहे सिद्धान्तनिष्ठ काँग्रेसी ?
3 weeks ago
165
प्रश्न मेरो हो तर उत्तर तीनिहरूको हो जो नेपाली काँग्रेस छोड्न सक्तैनन् ।
नेताहरू भ्रष्ट भए, उनीहरूको कारणले पार्टी बदनाम भयो । धेरै कार्यकर्ताहरूले पार्टी छोडेर कसैले बुनेको सपनाको महल तिर हामफाले ।
धारे हात लगाएर काँग्रेसलाई