हुम्ला हुँदै मानसरोवार जान ४ दिनमा १६९ पर्यटक पुगे सिमकोट, सबैभन्दा धेरै भारतीय

4 weeks ago 126

काठमाडौं । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संखंया सिमकोटमा बाक्लिन थालेको छ।

सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्श...

पुरा समाचार पढ्नुहोस