हुलाकी राजमार्गको बेहाल: कटहरीमा एकै ठाउँ तीन ट्रक फसे, आवागमन प्रभावित

1 week ago 64
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी आवागमन प्रभावित बनेको छ । वर्षासँगै सडक हिलाम्मे बनेपछि सोमबार तीनवटा लोडेड ट्रक खाल्डोमा फसेका हुन् । हुलाकी सडकको हाटखोला–कटहरी खण्डमा
पुरा समाचार पढ्नुहोस