हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

1 week ago 88
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आज बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ । सो नगर अधिवेशनमा आव २०८३/८४ का लागी रु. दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो । हेटौँडा उपमहानगरपाल...
पुरा समाचार पढ्नुहोस