‘हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दु:खद् हो, यसलाई सरकारले चलाउँछ’ : मन्त्री यादव

3 weeks ago 82
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्...
पुरा समाचार पढ्नुहोस