हेटौँडामा फरक फरक घटनामा दुई जनाको मृत्यु

2 weeks ago 37

बागमती, जेठ १२
हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले आज बिहान श्रीमतीलाई कुटपिट...

पुरा समाचार पढ्नुहोस