काठमाडौँ। नेपाली सङ्गीत आकाशका बहुचर्चित सारङ्गीवादक तथा गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत ‘रेलीमै’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। सङ्गीतका विभिन्न विधामा सक्रिय रहँदै आएका रसाईलीले यसपटक गायन र वादनसँगै निर्देशनको भूमिकामा समेत आफूलाई उभ्याएक...