हैदराबादलाई हराउँदै शीर्षस्थानमा पुग्यो गुजरात, आज बेङ्ग्लुरु र कोलकाता भिड्दै

3 weeks ago 111

गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा हैदराबादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्षस्थानमा उक्लिएको हो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्...

पुरा समाचार पढ्नुहोस