काठमाडौं। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै गुजरातले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित ग...