देशभर होटेल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइसम्बन्धी बढ्दो गुनासोपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई नियमित तथा आकस्मिक अनुगमन, कानुनी कारबाही, गुनासो सुनुवाइ संयन्त्र स्थापना र स्थानीयस्तरमै समस्या समाधान गर्न निर्देशन दिएको छ। काठम...