काठमाडौं । आजको डिजिटल युगमा वाईफाइ इन्टरनेट प्रयोगको प्रमुख माध्यम बनेको छ । तर असुरक्षित वाईफाइ प्रयोग गर्दा ह्याकिङ, डाटा चोरी तथा अनधिकृत पहुँचको जोखिम बढ्न सक्छ । त्यसैले घरको वाईफाइ सुरक्षित राख्नु अत्यन्त आवश्यक छ ।वाईफाइ सुरक्षित बनाउन बलियो ...