ह्वीपको सहारामा कोशी प्रदेशको बजेट पारित

1 hour ago 100

विराटनगर । कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार पारित गरेको छ । बजेटका कतिपय प्रावधानप्रति सत्तारुढ दलभित्रै व्यापक असन्तुष्टि देखिएपछि दलहरूले ह्वीप जारी गरे...

पुरा समाचार पढ्नुहोस