काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुक ओमानमाथि सैन्य आक्रमण गर्ने आशयको सीधा र गम्भीर धम्की दिएपछि मध्यपूर्वमा नयाँ तरंग पैदा भएको छ। इरानसँगको जारी युद्ध र विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग ‘हर्मुज स्ट्रेट’ को नियन्त...