उदयपुर : उदयपुरको जीवनरेखाका रूपमा रहेको मदन भण्डारी लोकमार्गमा पछिल्लो समय बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन हुँदै आएको ‘शुभयात्रा अभियान’प्रति सरोकारवालाहरूको विश्वास बढ्दै गएको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको सभाहलमा प्रमुख जिल्ला...