काठमाडौँ । वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै परराष्ट्र सम्बन्ध सञ्चालनमा केही नयाँ नीतिगत अभ्यास अघि बढाएको जनाएको छ। सरकार गठनको सय दिन पूरा हुन लाग्दा परराष्ट्र नीतिका प्राथमिकता, कूटनीतिक संयन्त्रको संस्थ...