१३ देशको राजदूत बन्न झन्डै चार हजार आवेदन, एकै व्यक्तिले दिए १० वटासम्म

1 week ago 151
काठमाडौं । विभिन्न १३ देशका लागि रिक्त नेपाली राजदूत पदमा झन्डै चार हजार आवेदन परेको छ। परराष्ट्र मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धाका लागि करिब तीन हजार आवेदकबाट ती आवेदनहरू प्राप्त भएका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्र...
पुरा समाचार पढ्नुहोस